close

गौशला २६ को तस्बिर सार्वजनिक गर्ने एक जना पक्राउ

गौशला २६ को तस्बिर सार्वजनिक गर्ने एक जना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं- क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएपछि पीडित ‘गौशला २६’को भन्दै तस्बिरशरू सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको प्रहरीले जनाएको छ । तस्बिर सार्वजनिक गर्ने अन्यको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।