close

अर्जुनधारा नगरपालिकाका कर्मचारीलाई डेटिङ स्पटमै श्रीमतीले भेटेपछि...

अर्जुनधारा नगरपालिकाका कर्मचारीलाई डेटिङ स्पटमै श्रीमतीले भेटेपछि...

Trulli
ADVERTISEMENT

झापा- सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ । भाइरल भिडियोमा देखिएका मुकुन्द बस्नेत हुन् । उनी अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख हुन् । जंगलमा कुटाकुट भएको भिडियोमा देख्न सकिन्छ । 

स्रोतका अनुसार परस्त्रीसँग डेटिङ बस्दा श्रीमतीले भेटेका भनिएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासीय अधिकृत तिलोचन रिमालका अनुसार बस्नेतलाई कारण के हो ? किन जंगलमा झगडा गरिएको भनी ३ दिने स्पष्टीरकण सोधिएको छ भने उनलाई शाखाप्रमुखको जिम्मेवारीबाट हटाइएको छ ।