close

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १०:१७ बजे ४.६ म्याग्नेच्युटको भूकम्प गएको हो । 

सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।