close

बलेफीमा ३ दिन सार्वजननिक बिदा

बलेफीमा ३ दिन सार्वजननिक बिदा

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– बलेफी गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ । 

गाउँपालिकाले एक सूचना जारी गर्दै यही माघ २६, २७ र २८ गते स्थानीय बिदा दिएको हो । तामाङ समुदाय तथा बौद्ध धर्मालम्बीहरुको महान चाड सोनाम ल्होछार पर्वको उपलक्ष्यमा गाउँपालिकाले बिदा दिएकफ सूचनामार्फत जनाएकोफ छ । 

गाउँपालिकाको निर्णयअनुसार ३ दिनसम्म गाउँपालिकाको कार्यलय, वडा कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द हुने प्रमुख प्रशासकीय अधिकृत सलबहादुर पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ ।