close

जारभित्र लार्भा भेटिएपछि काठमाडौंले तिरायो १ लाख जरिवाना

जारभित्र लार्भा भेटिएपछि काठमाडौंले तिरायो १ लाख जरिवाना

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले जारमा लार्भा भेटिएपछि पशुपति पानी उद्योगलाई जरिवाना तिराएको छ । 

बुढानिलकण्ठमा रहेको सो उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै एक लाख रुपैयाँ जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । 

महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ ।