close

आजदेखि अण्डाको नयाँ मुल्य

आजदेखि अण्डाको नयाँ मुल्य

Trulli
ADVERTISEMENT

काठमाडाैं- अण्डाको नयाँ समर्थन मूल्य आज (बिहीवार)बाट लागू हुँदैछ ।

नयाँ समर्थन मूल्यअनुसार मध्यम साईजका अण्डाको प्रतिक्रेटको मूल्य ३७५ रुपैयाँ तोकिएको छ । 

त्यस्तै, ठूलो अण्डा प्रतिक्रेटको मूल्य ३९० रुपैयाँ र एक्सएल अण्डा प्रतिक्रेट ४५० रुपैयाँ कायम गरिएको छ ।

काठमाडौं नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको हो ।