close

ग्लोबल आइएमई बैंकले थप्यो ३ शाखा 

ग्लोबल आइएमई बैंकले थप्यो ३ शाखा 

Trulli
ADVERTISEMENT


काठमाडौं– ग्लोबल आइएमई बैंकले बुधबारदेखि थप ३ वटा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले काठमाडौं महानगरको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ ३ वटा शाखा विस्तार गरेको हो ।


बैंकले हाल २८६ शाखा, २५२ एटीएम, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २६२ शाखारहित बैंकिङ र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।