close

गठबन्धन कायम राख्ने जनमोर्चा केन्द्रीय समिति बैठकको निष्कर्ष ​​​​​​​

गठबन्धन कायम राख्ने जनमोर्चा केन्द्रीय समिति बैठकको निष्कर्ष ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको बैठकले गठबन्धनलाई कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ । 

बिहीबार बसेको पार्टीको सो बैठकले स्थानीय तह निर्वाचनमा आफूहरुलाई धोका भएको निष्कर्षसहित सो निष्कर्ष निकालेको हो । 

वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनमा आबद्ध दलसँग एकता गरी स्थानीय तह निर्वाचनमा होमिएको थियो ।