close

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा नेपाली काँग्रेसका श्रेष्ठ निर्वाचित

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा नेपाली काँग्रेसका श्रेष्ठ निर्वाचित

Trulli
ADVERTISEMENT

कास्की - राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशको अन्य क्लष्टरमा नेपाली  कांग्रेसका किरणबाबु श्रेष्ठ  भारी मतसहित विजयी भएका छन् । 

बिहीबार सम्पन्न निर्वाचनमा श्रेष्ठले नेकपा एमालृेका एमालेका चक्रबहादुर पराजुलीलाई एक हजार ३३१ मतले पछाडि पार्दै विजयी भएका हुन् । 

श्रेष्ठले ३ हजार ८०८ मत पाउँदा पराजुलीले २ हजार ४७७ मत पाएका थिए ।