close

कोशीमा एमालेकी कोइराला निर्वाचित

कोशीमा एमालेकी कोइराला निर्वाचित

Trulli
ADVERTISEMENT

विराटनगर- कोशी प्रदेशमा नेकपा एमालेकी रूक्मिणी कोइराला विजयी भएकी छन् । उनले ५ हजार ८६  मत प्राप्त गरेकी छन्। उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्।

कार्की माओवादी केन्द्रबाट सत्ता गठबन्धनको उम्मेदवार भएकी थिइन्।  राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट स्थाद्दीय तहका १७ र प्रदेशका ३ सांसदले 'फ्लोर क्रस' गरेसँगै एमालेकी कोइराला विजयी भएकी हुन्।