close

सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी

सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी

Trulli
ADVERTISEMENT

कैलाली- राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका छन् । 

महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए ।