close

धोबीघाटको एक कवाडी पसलमा आगलागी  ​​​​​​​

धोबीघाटको एक कवाडी पसलमा आगलागी  ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुरको धोबीघाटमा रहेको एक कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको छ ।

ललितपुर महानगरपालिका वडा नं. ३ मा अवस्थित सो कवाडी पसलमा आगलागी भएको हो ।

आगो निभाउनका लागि प्रहरी र दमकल खटिएको छ । क्षति विवरण अइसकेको छैन ।