close

रानीवनमा सिलिण्डर पड्किँदा आगलागी

रानीवनमा सिलिण्डर पड्किँदा आगलागी

Trulli
ADVERTISEMENT

काठमाडौं । नागार्जुन नगरपालिका–१ स्थित रानीवनमा आगलागी भएको छ । रानीवनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ भने क्षतिको विवरण आउन बाँकी छ ।