close

बैठकमा उपस्थित हुन धनगढीमाईको निर्देशन

बैठकमा उपस्थित हुन धनगढीमाईको निर्देशन

Trulli
ADVERTISEMENT

सिरहा । धनगढीमाई नगरपालिकाले बैठकमा सहभागी हुन  निर्देशन गरेको छ । नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सामुदायिक र संस्थागत विद्यालयलाई बैठकमा सहभागी हुन निर्देशन गरेको हो । 

नगरपालिकाको अनुसार वैठकमा शिक्षाको अवस्था र सुधारबारे छलफल हुने छ । 

बैठक माघ ६ गते दिउँसो १ बजे नगरपालिकाको कार्यपालिकामा हुने जनाइएको छ ।