close

कुमाखमा कर्मचारी माग

कुमाखमा कर्मचारी माग

Trulli
ADVERTISEMENT

सल्यान– कुमाख गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले कार्यालय सहयोगी र चौकीदार तहबिहिन एक/एक जना कर्मचारी माग गरेको हो ।

कार्यापालिकाको बैठकको निर्णय अनुसार गाउँपालिकामा कार्यालय सहयोगी तहबिहीनमा एक जना र चौकीदार तहबिहीनमा एक जना गरी दुई जना कर्मचारी माग गरेको सूचनामा उल्लेख छ । 

इच्छुक नेपाली नागरिकले ३०० दस्तुर रुपैयाँसहित आवश्यक कागजातसहित ७ दिनभित्रमा आवेदन दिन सकिने जनाएको छ ।