close

पञ्चपुरीको शुक्रबार सेवा प्रवाह बन्द रहने

पञ्चपुरीको शुक्रबार सेवा प्रवाह बन्द रहने

Trulli
ADVERTISEMENT

सुर्खेत। पञ्चपुरी नगरपालिकाको शुक्रबार नगरपालिकाको सेवामा प्रभाव पर्ने जनाएको छ।

नगरपालिकाको १२ औँ अधिवेशन यहि माघ छ गते हुने भएकाले त्यस दिन नगरपालिका र वडा कार्यालयकोे सेवा प्रवाह बन्द रहने एक सुचना जारी गर्दै पालिकाले जानकारी दिएको हो।