close

मिटमार्ट स्थापनाको लागि प्रस्ताव माग

मिटमार्ट स्थापनाको लागि प्रस्ताव माग

Trulli
ADVERTISEMENT

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले मिटमार्ट स्थापनाका लागि प्रस्ताव आव्हान गरेको हो । नगरपालिकाले एक सूचना जारी गर्दै मिटमार्ट स्थापनाका लागि प्रस्ताव माग गरेको हो । 

सूचनाअनुसार चालू आर्थिक वर्षको संघीय सर्शत कार्यक्रममार्फत लागत साझेदारीमा मिटमार्ट स्थापना गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति तथा संस्थाले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिनु पर्ने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले पालिकामा एउटा मिटमार्ट स्थापना गर्ने र सोको ५० प्रतिशत लागत सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने छ ।