close

तेमालमा दुई दिन सार्वजनिक विदा

तेमालमा दुई दिन सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकाले माघ ९ र १० गते सार्वजनिक विदा दिएको छ । बिहिबार बसेको बैठकले स्थानीय पर्व विदा दिएको हो । 

गाउँपालिकाको अनुसार सोनाम ल्होछार २८५९ औ तावरको अवसरमा विदा दिने निर्णय भएको हो । 

सो दिन पालिकाअन्तर्गतका शैक्षिक संस्था, वडा कार्यालय, स्वास्थ्य संस्था बन्द हुने जनाएको छ । अत्यावश्यक सेवाहरु सञ्चालन हुने पालिकाले जनाएको छ ।