close

वैतेश्वरमा आइतबार सार्वजनिक विदा

वैतेश्वरमा आइतबार सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

दोलखा। वैतेश्वर गाउँपालिकाले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।

माघ ८ गते सोनम ल्योसार भव्य रुपमा मनाउनका लागि  गाउँपालिकाले सार्वजनिक विदा दिन लागेको जनाएको छ।

त्यस दिन पालिकाका कार्यलय बन्द रहने एक सुचना जारी गर्दै पालिकाले जानकारी दिएकाे हाे।