close

चमेना गृह सञ्चालनका लागि सिलबन्दि आव्हान

चमेना गृह सञ्चालनका लागि सिलबन्दि आव्हान

Trulli
ADVERTISEMENT

संखुवासभा । चिचिला गाउँपालिकाले चमेना गृह(क्यान्टिन) सञ्चालनसम्बन्धि सिलबन्दी आव्हान गरेको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै क्यान्टिन सञ्चालनको लागि सिलबन्दि आव्हान गरेको हो । 

गाउँपालिकाको अनुसार कार्यपालिका भवनमा चमेना गृह सञ्चालन गर्नुपर्ने भएकोले अनुभव प्राप्त व्यक्तिलाई सो प्रस्ताव  माग दावी गर्न अनुरोध गरेको छ । 

इच्छुक व्यक्ति तथा फर्मले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । गृह सञ्चालनको लागि पालिकाले स्वयम्ले टहराको व्यवस्थापन गरिदिने प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले बताए । उनका अनुसार गृहको लागि कम्तिमा ७१ हजार बार्षिक कबुल हुन छ ।