close

'अध्यक्षसँग काँडेभ्याकुर संरक्षण' कार्यक्रममा सहभागी हुन अनुरोध

'अध्यक्षसँग काँडेभ्याकुर संरक्षण' कार्यक्रममा सहभागी हुन अनुरोध

Trulli
ADVERTISEMENT

धादिङ । सिद्धलेक गाउँपालिकाले अध्यक्षसँग काँडेभ्याकुर संरक्षण कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

गाउँपालिकाले चालू आथिर्क वर्षमा स्वीकृत कार्यक्रम अनुसार अध्यक्षसँग काँडेभ्याकुर संरक्षण कार्यक्रम रहेकोले कार्यान्वयनमा सहभागी हुन चाहने पन्छि वा चरा सम्बन्धि कार्य गर्न संघ र संस्थालाई माग फाराम भर्न अनुरोध गरेको छ । 

पालिकाले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित पालिकाले आवदेन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।