close

लेखा परिक्षणको लागि निवेदन माग

लेखा परिक्षणको लागि निवेदन माग

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले लेखा परिक्षणको लागि दरखास्त आव्हान गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको लेखा परिक्षणको लागि निवेदन माग गरेको हो । 

नगरपालिकाको अनुसार रनिस्टर अडिटरहरुले सूचना प्रकासित भएको ७ दिनभित्र पालिकामा आवेदन दिनुपर्ने जनाएको छ । 

छनोट भएका संस्था तथा फार्मलाई नगरपालिकाको नियम बमोजिक पारिश्रमिक निर्धारण हुने सो सूचनामा उल्लेख गरिएको छ ।