close

गोकर्णेश्वरमा पनि फिजियोथेरापी सेवा

गोकर्णेश्वरमा पनि फिजियोथेरापी सेवा

Trulli
ADVERTISEMENT

काठमाडौं– गोकर्णेश्वर नगरपालिकाले फिजियोथेरापी सेवा सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको नगर अस्पतालमा यही माघ ९ गतेदेखि फिजियोथेरापी सेवा सञ्चालन गर्न लागेकाे हाे ।

नगरपालिकाले गोकर्णेश्वर नगर अस्पतालमा यहि माघ ९ गतेदेखि बिहान ७ बजे बेलुका ७ बजेसम्म फिजियोथेरापी सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।