close

करार सेवामा नगरप्रहरी माग

करार सेवामा नगरप्रहरी माग

Trulli
ADVERTISEMENT

झापा - बुद्धशान्ति गाउँपालिकाले करार सेवामा नगरप्रहरी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा नगरप्रहरी माग गरेको हो । 

सूचनाका अनुसार गाउँपालिकाले प्रहरी हवल्दार एक जना र प्रहरी जवान चार जना गरी पाँच जना कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिले क्रमश ४०० र ३०० रुपैयाँ दस्तुर बुझाई आवेदन दिन सक्ने छन् । 

इच्छुक व्यक्तिले गाउँ कार्यपालिका भवनमा फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरेको छ ।