close

तालिमपछि खुलेका मुस्कानहरू (फोटो फिचर)

तालिमपछि खुलेका मुस्कानहरू (फोटो फिचर)

Trulli
ADVERTISEMENT

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकाले महिलाहरूलाई संस्थागत क्षमता विकाससम्बन्धी तालिम प्रदान गरेको छ । 

नगरपालिकाभर रहेका ३५ वटा महिला समूहबाट एक/एक जनाको दरले ३५ जनालाई क्षमता विकाससम्बन्धी तालिम दिइएको उपप्रमुख शान्ता थापाले बताइन् । 

उपप्रमुख थापाका अनुसार १५ गतेदेखि दिइएको ५ दिने तालिम शुक्रबार सम्पन्न भएको हो । तालिम पाएपछि हर्षित भएको उनीहरूले बताएका थिए । उनीहरूको खुशी समापन कार्यक्रममा देखिएको  ‘बडि ल्यांग्वेज’बाट पनि प्रष्ट देखिन्थ्यो । त्यही प्रफुल्लित मुस्कानहरू फोटो फिचरमा हेर्नुस्...