close

सानिमाको निःशुल्क क्रेडिट कार्ड

सानिमाको निःशुल्क क्रेडिट कार्ड

Trulli
ADVERTISEMENT

काठमाडौं - सानिमा बैंकले आउँदो दसैंलाई लक्षित गरी ‘यो पालिको दसैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ । 


योजना १२ देखि असोज मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकमा लागू हुने बैंकले बताएको छ । 


सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिनेछ । यसैगरी पहिलो ५० जना ग्राहकले अनलाइन सपिङ पोर्टल दराजमा  ३ हजार  बराबरको सामान खरिद गर्दा ५ सय रुपैयाँको निःशुल्क भौचरसमेत प्राप्त गर्न सक्नेछन् ।


बैंकका हाल सातै प्रदेशमा हाल ८२  शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएम सञ्चालनमा छन् ।