close

जनकपुर उपमहानगरका कर्मचारी घुस लिदालिदै पक्राउ

जनकपुर उपमहानगरका कर्मचारी घुस लिदालिदै पक्राउ

Trulli
ADVERTISEMENT

धनुषा- धनुषाको जनकपुरधाम उपमहानगरपालिका १३ का कार्यालय सहयोगी घुस लिदा लिदै पक्राउ परेका छन् ।

कार्यालय सहयोगी दिलिप पञ्जियारलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग २४ हजार घुस लिदालिदै पक्राउ गरेको हो ।

अख्तियारको प्रदेश १ कार्यालयका अनुसार उनलाई कार्यालय परिसरवाटै पक्राउ गरिएको छ ।  पक्राउ परेका पञ्जियारमाथि आवस्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।