close

बागमतीमा डोरमणि हट्दै, अष्टलक्ष्मी आउँदै

बागमतीमा डोरमणि हट्दै, अष्टलक्ष्मी आउँदै

Trulli
ADVERTISEMENT

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सरकारबाट हट्ने भएका छन् ।

 

नेकपा एमाले बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएसँगै मुख्यमन्त्री पौडेल सरकारबाट बाहिरिने भएका हुन् । 


नेकपा एमाले माधव नेपाल समूहमा रहेकी शाक्यलाई संसदीय दलको नेता चयन गरिएपछि पौडेलले राजिनामा दिने तयारी गरेको बताइएको छ ।

 

एमाले विभाजनको अन्तिम समयमा शाक्यले गुट परिवर्तन गरेकी छिन् ।