close

गण्डकी प्रदेशमा बाढीपहिरोमा परेर दुई दिनमै १८ जनाको ज्यान गयो 

गण्डकी प्रदेशमा बाढीपहिरोमा परेर दुई दिनमै १८ जनाको ज्यान गयो 

Trulli
ADVERTISEMENT

कास्की : पछिल्लो २ दिनमा मात्रै गण्डकीमा बाढीपहिरोमा परी १८ जनाले ज्यान गुमाएका छन्, जसमध्ये ११ जना पर्वतका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पर्वतमा एकै परिवारका ५ जनासहित ११ जनाले ज्यान गुमाएका हुन् । यस्तै कास्कीमा बाढीपहिरोमा परी ७ जनाको ज्यान गएको छ । बिहीबार पहिरोले ५ जनाको ज्यान गयो ।