close

महालक्ष्मी नगरपालिका उपप्रमुख कार्कीलाई कोरोना संक्रमण

महालक्ष्मी नगरपालिका उपप्रमुख कार्कीलाई कोरोना संक्रमण

Trulli
ADVERTISEMENT


धनकुटा -  महालक्ष्मी नगरपालिका, धनकुटाकी  उप्रमुख  मन्जुकुमारी कार्की अधिकारीलाई कोरोना  पोजिटिभ  देखिएको छ ।  


धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो ।

 


परिवारका एक जनामा कोरोना संक्रमण देखिएपछि कार्कीले बुधबार स्वाब दिएकी थिइन् ।