close

कागती खेतीबाट मनग्ये आम्दानी (भिडियाे खबर)

कागती खेतीबाट मनग्ये आम्दानी (भिडियाे खबर)

ADVERTISEMENT

कुनैबेला कुकाठको जंगलमा अहिले हराभरा फलेका छन् कागतीका दाना । एक्लै होइन ४० जनाको समूह नै जुट्छ बगैचाको रेखदेखमा । वागलुङ नगरपालिकाको खोरिया फाडेर अहिले हाँगा हाँगामा पैसा फलाइरहेकाछन्, वागलुङका युवा । गरे के हुन्न भन्ने गतिलो उदाहरण बनेका युवा समूहको कागती खेतीबाट