close

व्यक्तिगत घटना दर्तालाई डिजिटाइजेसन गर्दै कञ्चनरुप नगरपालिका

व्यक्तिगत घटना दर्तालाई डिजिटाइजेसन गर्दै कञ्चनरुप नगरपालिका

Trulli
ADVERTISEMENT

व्यक्तिगत घटना दर्ता (जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइसराइ दर्ता र सम्बन्ध विच्छेद दर्ता) लाई कञ्नरुप नगरपालिकाले व्यवस्थित गर्ने भएकाे छ । घटना दर्तालाई डिजिटाइजेसन र अनलाइन कम्प्युटरमा राख्नका लागि कञ्नरुप नगरपालिकाले परामर्श सेवा खरिदका लागि सूचना समेत प्रकाशित गरेको छ । 

 

सूचनाकाे विवरण यसताे छ :