close

वामदेव गौतमले एमाले छोडे 

वामदेव गौतमले एमाले छोडे 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।