close

नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुमा पनि कोरोना संक्रमण

नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुमा पनि कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

काभ्रे- नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलीखेल नगरपालिकाका नगरप्रमुख अशोककुमार व्याञ्जुलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

 

नगरप्रमुख व्याञ्जुका साथै परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको व्याञ्जुले आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन् । 

 

फेसबुकमा व्याञ्जुले भनेका छन्, ‘विश्वव्यापी फैलिएको कोरोना आज म र परिवारमा साक्षातकार गर्न आइपुगेको छ तर कुनै लक्षण छैन, सकुशल छु ।’