close

कोटहीमाईमा सार्वजनिक बिदा

कोटहीमाईमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको कोटहीमाई गाउँपालिकाले बिहीबार परेको माघेऔँसीमा सार्वजनिक बिदा दिएको छ ।

 

गाउँपालिकाले सूचना जारी गरी पालिकाभित्रका सबै सरकारी संस्था बन्द रहने जनाएको हो ।


गाउँपालिकाले त्रिवेणीधाम स्नान गर्न जाने श्रद्धालु भक्तजनलाई कोरोना महामारीको अवस्थामा सामाजिक दूरी कायम गर्न र सावधानी अपनाउन आग्रह गरेको छ ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार गौडले सूचनामा जारी गरेका हुन् ।