close

पुर्चौडीलाई भाडाको जीप आवश्यक

पुर्चौडीलाई भाडाको जीप आवश्यक

Trulli
ADVERTISEMENT

नगरको प्रयोजनका लगि पुर्चौडी नगरपालिकाले भाडाको जीप माग गरेको छ ।

इच्छुक सवारीधनीहरूले २१ असोजभित्र दररेटको गोप्य शिलबन्दी नगरपालिकामा पेस गर्न पुर्चौडीले सूचना प्रकाशित गरेको छ । 


दररेट पेस गर्दा सात हजार ७०० देखि  पाँच हजार रुपैयाँभित्र हुनुपर्नेछ । 

सूचना :