close

सुदूरपश्चिम प्रदेश सरकारले करार सेवामा स्वास्थ्यकर्मी लिने 

सुदूरपश्चिम प्रदेश सरकारले करार सेवामा स्वास्थ्यकर्मी लिने 

Trulli
ADVERTISEMENT

प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयले मतहतका निकाय, अस्पताल तथा कार्यालयहरूका लागि करार सेवामा ६८ जना स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान गरेको छ ।

 

मन्त्रालयले बुधबार सूचना जारी गर्दै  स्वास्थ्यकर्मीकाे माग गरेकाे हाे । 

सूचना :