close

रूपन्देहीको कोटहीमाई गाउँपालिका २ कात्तिकसम्म बन्द

रूपन्देहीको कोटहीमाई गाउँपालिका २ कात्तिकसम्म बन्द

Trulli
ADVERTISEMENT

कोटहीमाई गाउँपालिका विपद् व्यवस्थापन समितिको २५ असोजको निर्णयअनुसार कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि र पालिकाभित्रै संक्रमण बढिरहेकाले २५ असोज राती १२ बजेदेखि २ कात्तिकसम्म गाउँपालिका कार्यालय बन्द रहनेछ ।